Live on
Your Voice, Your Power
काठमाडौं– भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । बेलायती शासनबाट सन् १९४७ अगस्ट १५ का दिन स्वतन्त्रता प्राप्त गरेको सम्झनामा हरेक वर्ष भारतले स्वतन्त्रता दिवस मनाउँछ । स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित लाल किलाबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले ‘सुदर्शन चक्र मिसन’ को घोषणा गरेका छन् ।…