भारत / चीन / सार्क Archives | Page 44 of 298 | Khabarhub Khabarhub

इण्डोनेसियाले भारतसँग क्षेप्यास्त्र खरिद गर्ने

काठमाडौँ- इण्डोनेसियाले भारतसँग २ सय मिलियन डलर बराबरको क्षेप्यास्त्र खरिद गर्ने भएको छ । दक्षिण चीन सागरमा चीनको प्रभाव बढिरहेको अवस्थामा इण्डोनेसियाले भारतसँग क्षेप्यास्त्र खरिद गर्न लागेको हो । साउथ चाइना मर्निङ पोस्टका अनुसार इण्डोनेसियाले भारतसँग ब्रह्मोस क्रुज क्षेप्यास्त्र खरिद गर्ने तयारी गरिरहेको छ । भारतको रक्षा कम्पनी ब्रह्मोस एरोस्पेसले यही वर्षभित्र इण्डोनेसियालाई सुपरसोनिक क्रुज…