भारत / चीन / सार्क Archives | Page 47 of 298 | Khabarhub Khabarhub

भारतसँग सीमा जोडिएको क्षेत्रमा रेलमार्ग निर्माण गर्ने चीनको महत्वकाङ्क्षी योजना सार्वजनिक

काठमाडौँ- चीनले भारतसँग सीमा जोडिएको क्षेत्रमा रेलमार्ग निर्माण गर्ने महत्वकाङ्क्षी योजना अघि सारेको छ । चीनले भारतसँग सार्वभौमिकताको विवादमा रहेको अक्साई चीन क्षेत्रमा रेलमार्ग निर्माण गर्ने योजना अघि सारेको हो । तिब्बतसँग सीमा जोडिएको अक्साई चीन क्षेत्रमा चीनको कब्जा रहेपनि भारतले उक्त क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । चीनको तिब्बत स्वशासित सरकारले जारी…