Live on
Your Voice, Your Power
अयोध्या- भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र उनकी पत्नी ओम ताशी डोमासहितको भुटानी टोली शुक्रबार अयोध्या आइपुगेका छन् । उत्तर प्रदेशका मन्त्री सूर्य प्रताप शाहीले विमानस्थलमा भुटानी टेलीलार्ई स्वागत गरेको जनाइएको छ । प्रधानमन्त्री छिरिङ तोब्गेले अयोध्यामा श्री राम लल्ला, हनुमानगढी र अन्य मन्दिरहरूमा पूजा गर्ने कार्यक्रम छ । अयोध्याको आध्यात्मिक भ्रमणमा तोब्गेले बिहारको प्राचीन शिक्षामा…