भारत / चीन / सार्क « Khabarhub

सम्बन्ध सुधार्ने प्रयासमा भारत र चीन

काठमाडौं– नेपालका दुई छिमेकी तथा परम्परागत प्रतिस्पर्धी मुलुकहरु भारत र चीनले सम्बन्ध सुधारको पहल थालेका छन् । सम्बन्ध सुधारको प्रयासस्वरुप भारतीय विदेशमन्त्री एस जयशङ्कर चीन पुगेका छन् । चीन भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् । चीनमा रहँदा उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङ, उपराष्ट्रपति हान झेङ, समकक्षी वाङ यीलगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।…