भारत / चीन / सार्क « Khabarhub

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास सञ्चालन गरेका छन् । भारतको पुणेमा दुई मुलुकका सेनाले ‘अस्ट्राहिन्द’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् । गत नोभेम्बर ८ बाट शुरु भएको अभ्यास आगामी नोभेम्बर २१ सम्म चल्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सैन्य अभ्यासमा भारतीय सेनाको डोगरा रेजिमेन्टका १ सय ४०…