भारत / चीन / सार्क « Khabarhub

जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न पाकिस्तानी मानव अधिकार आयोगको आग्रह

काठमाडौं– पाकिस्तानको मानव अधिकार आयोगले त्यहाँको सरकारलाई जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न आह्वान गरेको छ । आयोगले पाकिस्तानको संघीय सरकारलाई जबरजस्ती बेपत्ता पारिने घटना अन्तर्राष्ट्रिय कानुनअनुसार मानव अधिकारको उल्लङ्घन हुने भन्दै सचेत पनि गराएको छ । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आयोगले जबरजस्ती बेपत्ता पारिएको घटनाका सबै पीडितबारे तत्काल जानकारी दिइ न्यायालयमा उपस्थित गराउन…