Live on
Your Voice, Your Power
काठमाडौं – भारतीय नौसेनाको युद्धपोत आईएनएस तबारले जर्मनीको हामर्बगमा जर्मन नौसेनासँग संयुक्त सैन्य अभ्यास गरेको छ । रुसको सेन्ट पिटर्सबर्गबाट फर्कने क्रममा भारतीय युद्धपोतले जर्मन नौसेनासँग हामबर्गमा रहेको किल नहर क्षेत्रमा समुद्री साझेदारी अभ्यास गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि गत जुलाई महिनामा पनि हामबर्गको भ्रमण गरेको थियो…