भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा अल्पसङ्ख्यकलाई दमन गर्न ईशनिन्दा कानूनको दुरुपयोग भइरहेकोमा चिन्ता

काठमाडौं- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई दमन गर्न कठोर ईशनिन्दा कानूनको दुरुपयोग भइरहेको भन्दै मानव अधिकार संगठनले चिन्ता व्यक्त गरेका छन् । धार्मिक अल्पसङ्ख्यक विशेषगरी, इसाई धर्मावलम्बीलाई दमन गर्नका लागि यस्तो कानूनको दुरुपयोग हुने गरेको ती संगठनको आरोप छ । पाकिस्तानको दण्ड संहिता धारा २९५ सी अन्तर्गत इस्लामको अपमान गरेको आरोपमा कडा सजायको प्रावधान छ । ह्युमन…