Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत भन्सार महशुल थोपरेपछि मोदीको पूर्वनिर्धारित चीन भ्रमणबारे समाचार सार्वजनिक भएको हो । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार मोदीले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म चीन भ्रमण गर्न लागेका हुन् । चीनको तियानजिन शहरमा आयोजना हुने साङ्घाई सहयोग…