भारत / चीन / सार्क « Khabarhub

बिहारको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना – पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा पल्टिएको छ । अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल छन् । बारहका एसडिएम शुभम कुमारले भने, “यहाँ एउटा सानो डुङ्गा पल्टिएको थियो । डुङ्गामा…