Live on
Your Voice, Your Power
कराँची- द्विपक्षीय सम्बन्धमा तनाव बढ्दै जाँदा पाकिस्तानले अफगानिस्तानका लागि आएका हजारौँ व्यवसायिक कन्टेनरमाथि कडाई गर्न थालेको छ । अफगानिस्तानका व्यवसायीले मगाएका हजारौँ कन्टेनरलाई पाकिस्तानले कराँची बन्दरगाहमा कडाई गर्न थालेको हो । अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार अफगानिस्तानका व्यवसायीले मगाएका ८ हजार ७ सयभन्दा धेरै कन्टेनरमाथि पाकिस्तानले कडाई गर्न थालेको हो । समाचारमा जनाइएअनुसार पाकिस्तानले कराँची बन्दरगाहमा…