Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानमा मानव अधिकारका क्षेत्रमा सक्रिय संस्थाले ईशनिन्दाको आरोप लागेका एक जना वृद्धको रक्षा गर्न माग गरेको छ । ह्युमन राइट्स फोकस पाकिस्तान (एचआरएफपी) ले पाकिस्तानको फैसलावादस्थित खुरियनवाला जिल्लामा ईशनिन्दाको आरोप लागेका ६८ वर्षीय युनस मसिहको रक्षा गर्न माग गरेको हो । उनीमाथि गत फेब्रुअरी १० मा एक जना मुसलमान छिमेकी परिवारले ईशनिन्दाको आरोप लगाएको…