Live on
Your Voice, Your Power
काठमाडौं – भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको सेवा निर्यातसन् २०२३–२४ सम्म आइपुग्दा बढेर ३ खर्ब ४० अर्ब डलरपुगेको छ । भारतीय कुल सेवा क्षेत्रको निर्यातमध्ये झण्डै आधा अर्थात् ४७ प्रतिशत सफ्टवेयर सेवाको निर्यात रहेको जनाइएको छ । त्यसपछि व्यवसायिक सेवा २४ प्रतिशत…