भारत / चीन / सार्क « Khabarhub

चीनद्वारा सार्वजनिक तौल व्यवस्थापनमा तीन वर्षे अभियान सुरु

बेइजिङ । राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) र शिक्षा तथा नागरिक मामिला मन्त्रालयलगायत चिनियाँ अधिकारीहरूले जनताको तौल व्यवस्थापन वृद्धि गर्ने तीन वर्षे अभियान सुरु गर्ने दस्तावेज जारी गरेका छन् । बुधबार एनएचसीको वेबसाइटमा प्रकाशित १६ चिनियाँ विभाग र सङ्गठनहरूद्वारा संयुक्तरूपमा जारी गरिएको दस्तावेजअनुसार यस वर्षदेखि चीनमा वजन व्यवस्थापनका लागि सहयोगी वातावरण बनाउन विभिन्न उपाय लिइनेछ ।…