Live on
Your Voice, Your Power
काठमाडौं – रक्षा सहकार्यलाई निरन्तरता दिने विषयमा भारत र इटाली सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणका क्रममा रक्षा सहकार्यलाई निरन्तरता दिने विषयमा दुई मुलुक सहमत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सका अनुसार युरोपेली युनियनमा इटाली भारतको चौथो ठूलो व्यापारिक साझेदार मुलुक हो । प्रधानमन्त्री नरेन्द्र…