भारत / चीन / सार्क « Khabarhub

मयूरको मासु खाएको भिडियो बनाउने भारतीय युट्युबर पक्राउ

नयाँदिल्ली – देशको संरक्षित राष्ट्रिय चरा मयूरलाई खाना पकाएर खाएको भिडियोले आक्रोश बढेपछि कोडम प्रणय कुमारलाई पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले बताएको छ । उनले आफ्नो ‘करी डिस’ भिडियोका लागि जुन पक्षीलाई पकाएका थिए त्यो वास्तवमा मयूर थियो भन्ने ‘उनको मोबाइल फोनको अन्य भिडियोबाट पुष्टि’ भएपछि पक्राउ गरी जेल पठाइएको प्रहरीले बताएको छ । भारतमा…