भारत / चीन / सार्क « Khabarhub

वार्ता असफल भएपछि भारतीय किसानद्वारा पुनः आन्दोलन सुरु

पटियाला– बालीको उच्च मागमा सरकारसँग सम्झौता गर्न असफल भएपछि ट्रयाक्टरमा सवार हजारौँ किसान बुधबार नयाँदिल्लीतर्फ जानका लागि फेरि तयार भएका छन् । विरोध प्रदर्शनले राजधानीमा राजमार्गहरूको वर्षभरिको घेराबन्दीलाई सफलतापूर्वक दोहोर्याउने आशा गरिएको छ । उक्त विरोध प्रदर्शनले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि सन् २०२१ मा आफ्नो कृषि सुधार योजनाहरूलाई त्याग्न दबाब दिएको थियो । प्रहरीले गत…