Live on
Your Voice, Your Power
नयाँ दिल्ली- हमासको आक्रमणको चपेटामा परेको इजरायलबाट आफूहरुलाई सकुशल स्वदेश फर्काएको भन्दै भारतीय विद्यार्थीहरुले सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । इजरायलबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन भारतले सञ्चालन गरेको ‘अपरेशन अजय’ नामक उद्धार अभियानमार्फत् स्वदेश फर्कन लागेका विद्यार्थीहरुले भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै सरकारलाई धन्यवाद दिएका हुन् । इजरायलबाट स्वदेश फिर्ता हुन…