भारत / चीन / सार्क « Khabarhub

भारतको बिहार र उत्तर प्रदेशमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु

नयाँ दिल्ली- नेपालसँग सीमा जोडिएका भारतको बिहार र उत्तर प्रदेश राज्यमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश र बिहार राज्यमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण ९८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले सोमबार बताएका हुन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको…