भारत / चीन / सार्क Archives | Page 87 of 302 | Khabarhub Khabarhub

पाकिस्तानमा इन्धनमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौँ– पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा इन्धनमा मूल्यवृद्धिको विरोधमा स्थानीयहरुले प्रदर्शनको आयोजना गरेका हुन् । इन्धनमा मूल्यवृद्धिले समग्र दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने र निम्नस्तरमा रहेका गरिब जनताको जीवन अझ कठिन हुने भन्दै प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल…