भारत / चीन / सार्क « Khabarhub

विश्व मानचित्रमा भारतको प्रभाव बढ्दो

काठमाडौँ- केही समयअघि फ्रान्सको विलासी सामान उत्पादन गर्ने कम्पनी लुई भुइतोँले दक्षिण एसियामा आफ्नो व्यापार विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चाल्यो । दक्षिण एसिया र विशेषगरी भारतमा व्यापारलाई थप विस्तार गर्न यस कम्पनीले बलिउडकी नायिका दिपिका पादुकोणलाई आफ्नो ब्राण्ड एम्बेस्डर नियुक्त गर्यो । भारतमा अर्बपति धनाढ्य र मध्यमवर्गको विस्तार भइरहेका बेला फ्रान्सेली कम्पनीले भारतीय नायिकालाई…