भारत / चीन / सार्क Archives | Page 96 of 343 | Khabarhub Khabarhub

पूर्वाधारका परियोजना थपिएसँगै भारतको जम्मु कश्मीरमा सडक सञ्जाल विस्तार हुने

काठमाडौँ– भारतको जम्मु कश्मीरमा सडक सञ्जाल थप विस्तार हुने भएको छ । हालै भारतीय रक्षामन्त्री राजनाथ सिंहले जम्मु कश्मीर र लद्दाख क्षेत्रमा सडक सञ्जाल विस्तार गर्नका लागि परियोजनाको घोषणा गरेका छन् । उनले जम्मु कश्मीरको रामबनमा पुल र राजधानी श्रीनगरलाई सोनामार्ग र गुम्रीसँग जोड्ने दुई लेनको सडक परियोजनाको घोषणा गरेका हुन् । २४० फिट लम्बाईको…