Live on
Your Voice, Your Power
काठमाडौं – युक्रेनकी सँस्कृति तथा सूचना मामिला उपमन्त्री अनास्तासिया बोन्दारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै आफ्नो मुलुक भ्रमण गर्ने अपेक्षा गरेको बताएकी छिन् । भारत भ्रमणका क्रममा भारतीय टेलिभिजन डब्लूआईओएनसँग कुराकानी गर्दै उनले मोदीको युक्रेन भ्रमण चाँडै हुने आफ्नो अपेक्षा रहेको बताएकी हुन् । युक्रेनमा अहिले के भइरहेको छ भन्ने वास्तविक अवस्था हेर्नका लागि पनि…