युरोप Archives | Page 120 of 142 | Khabarhub Khabarhub

बेलायतमा कोरोना संक्रमितको संख्या ३८ हजार १६८ पुग्यो

काठमाडौं–बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार १६८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ४५० जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६०५ पुगेको छ । २४ घण्टाको अवधिमामात्र बेलायतमा ६८४ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमितमध्ये १३५ जना उपचारपछि फर्किएका छन् । अहिले बेलायतमा…