Live on
Your Voice, Your Power
काठमाडौं- अहिले युरोप कोरोनाभाइरस महामारीको केन्द्र बनेको छ । कैयौं देशका सरकारले नागरिकलाई घरबाट बाहिर ननिस्किन भनेका छन् । भाइरस फैलिनबाट रोक्न प्रतिबन्ध लगाइरहेका छन् । तर, युरोपमा एक देश यस्तो पनि छ, जहाँ अधिकारीहरु यो भाइरसका बढ्दो संक्रमण रोक्न आम जनजीवनमा प्रतिबन्ध लगाइरहेका छैनन् । कोरोना महामारीसँग जुध्नको लागि बेलारुस आफ्ना निकट छिमेकी युरोपेली…