Live on
Your Voice, Your Power
काठमाडौं- बेलायती राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने घोषणा गरेपछि पहिलोपटक सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छन्। आफ्नो निर्णयप्रति ठूलो दुख व्यक्त गर्दै ह्यारीले ‘शाही उपाधि त्याग्नुको विकल्प नभएको’ कारण आफूले शाही उपाधि त्यागेको बताएको बीबीसीले उल्लेख गरेको छ । ह्यारीले आफूसँगै श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने…