युरोप Archives | Page 130 of 133 | Khabarhub Khabarhub

माल्टाको जलक्षेत्रमा अपहरणमा परेको ट्यांकर मुक्त

भलेटा– भूमध्यसागरमा रहेको टापु मुलुक माल्टाको फौजले आप्रवासीले अपहरण गरेको मालवाहक ट्यांकर मुक्त गरेको छ । लिबियाको तट पारीबाट अपहरणमा परेको ट्याङ्करलाई माल्टाको सेनाले नियन्त्रणमा लिएर भलेटाको बन्दरगाह पुर्‍याएको हो । लिबियाको तटपारी अलपत्र परेका आप्रवासीको उद्धार गर्न पुगेको ट्याङ्करलाई आप्रवासीले अपहरण गरेका थिए । अलपत्र परेका उनीहरुले आफूलाई लिबिया नै फिर्ता गर्न लागिएको चाल…