युरोप Archives | Page 128 of 133 | Khabarhub Khabarhub

ट्रम्पलाई ११ वर्षे बालकको उपमा !

लण्डन– बेलायतको राजधानी लण्डन शहरका मेयर सदिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ११ वर्षे बालकको उपमा दिएका छन् । अमेरिकी टेलिभिजन सीएनएनसँग कुराकानीका क्रममा मेयर खानले ट्रम्पलाई ११ वर्षे बालकको उपमा दिएका हुन् । हाल बेलायत भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले यसअघि मेयर खानले आफ्नो शहरमा अपराधलाई रोक्न नसकेको भन्दै ‘स्टोन कोल्ड लुजर’ को संज्ञा दिएका थिए…