युरोप Archives | Page 129 of 133 | Khabarhub Khabarhub

रुसले अब पूर्वी युक्रेनमा बसोबास गर्नेलाई पनि राहदानी दिने

रुस– रुसले पृथकतावादीको नियन्त्रणमा रहेको युक्रेनको पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई रुसी राहदानी पाउन सजिलो हुने कानून जारी गरेको छ । बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विधेयकमा हस्ताक्षार गर्दै पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेको क्षेत्रमा बसोबास गर्दै आएका रुसी मूलका मानिसहरुलाई रुसले जारी गर्ने राहदानी पाउन सजिलो हुने कानून जारी गरेका हुन् ।…