युरोप « Khabarhub

स्पेनको साँढे दौडाइने महोत्सवमा ५३ जना घाइते

मड्रिड– उत्तरी स्पेनको पाम्प्लोना शहरमा आयोजना हुने साँढे दौडाइने  महोत्सवमा ५३ जना घाइते भएका छन् ।  महोत्सवको पहिलो दिन ३ जनालाई साँढेले हानेको स्पेनी रेडक्रसले जनाएको छ । त्यस्तै, अरु २ जनाको टाउकोमा चोट लागेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । यो वर्षको साँढे दौडने समारोहमा पुएर्तो सान दे लोरेन्जोका साँढेहरुको सहभागिता रहेको जनाइएको छ ।…