युरोप Archives | Page 137 of 138 | Khabarhub Khabarhub

क्याथोलिक धर्मगुरु यौन दुर्व्यवहार प्रकरणमा दोषी ठहर

फ्रान्स– छात्रहरुविरुद्ध हुँदै आएको यौन दुव्र्यवहारविरुद्ध कुनै कदम नचालेको अभियोगमा फ्रान्सका एकजना क्याथोलिक धर्मगुरुलाई अदालतले दोषी ठहर गरेको छ । लियोँ शहरका क्याथोलिक धर्मगुरु कार्डिनल फिलिप बर्बेनले आफ्नो धार्मिक क्षेत्राधिकारभित्र छात्रहरुविरुद्ध भएको यौन दुव्र्यवहारविरुद्ध कुनै कदम नचालेको भन्दै उनलाई ६ महिनाको निलम्बित जेल सजाय समेत सुनाइएको छ । उनले १० दिन भित्र उपल्लो अदालतमा पुनरावेदन…