युरोप « Khabarhub

टर्कीको इस्तानबुलमा बस र ट्राम ठोक्किँदा ३३ जना घाइते

काठमाडौँ- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा सोमबार बस र ट्राम ठोक्किँदा ३३ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार बिहान भीडभाडको समयमा सार्वजनिक यातायातको बस र ट्राम एक आपसमा ठोक्किएका हुन् । डेमिरोरेन समाचार एजेन्सीका अनुसार उक्त बस शहरको युरोपेली भागमा रहेको इयुपसुल्तान जिल्लास्थित रेलवे मार्ग पार गर्ने क्रममा दुर्घटना भएको हो । घटनास्थलमा…