Live on
Your Voice, Your Power
ब्रसेल्स- युरोपेली सङ्घ ईयूका शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौं यताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् । “पुटिन कमजोर हुनुले थप खतरा निम्त्याएको छ । त्यसैले हामीले यसको परिणामबारे धेरै सजग हुनुपर्छ,” ब्रसेल्समा इयू नेताहरूको भेलाअघि जोसेप बोरेलले भने । “अहिलेसम्म हामी रूसलाई…