युरोप Archives | Page 21 of 141 | Khabarhub Khabarhub

रुसी आक्रमणमा परी २३ युक्रेनी सर्वसाधारणको मृत्यु

काठमाडौँ- युक्रेनले शुक्रबार मुलुकको दक्षिणी जापोरिज्जिया क्षेत्रमा सर्वसाधारण चढेको सवारी लस्करमा रुसले आक्रमण गरेको आरोप लगाएको छ । यसमा परी कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ । यस आक्रमणमा परी २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताएका छन् । आक्रमणका लागि जापोरिज्जियाको रुसी कब्जामा रहेको क्षेत्रका रुस समर्थक अधिकारीले किभलाई दोष…