युरोप Archives | Page 26 of 133 | Khabarhub Khabarhub

युद्ध रोक्न सुरक्षा परिषद् असफल भएको राष्ट्रसंघ महासचिवद्वारा स्वीकार

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले आफ्नै संगठनको सुरक्षा परिषद युक्रेनमा युद्ध रोक्न असफल भएको स्वीकार गरेका छन् । युद्ध अन्त्य तथा शान्ति स्थापनाको पहलस्वरुप युक्रेन भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रसंघ महासचिव गुटरेजले यस्तो बताएका हुन् । ‘म स्पष्ट हुन चाहन्छ, (यसले) युद्ध रोक्न वा अन्त्य गर्नका लागि असफलता देखायो…