युरोप « Khabarhub

इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु

रोम- उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्। सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस ९१०४ डिग्री फरेनहाइट पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । मार्मोलाडाको शिखरमा तापमान लगभग…