युरोप Archives | Page 37 of 139 | Khabarhub Khabarhub

लकडाउनका बेला पार्टी गर्ने बेलायती प्रधानमन्त्रीलाई जरिवाना

काठमाडौं– लकडाउनको समयमा पार्टी गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले जरिवाना तिराउने भएको छ । बीबीसीले जनाएअनुसार उनीसँगै अर्थमन्त्री ऋषि सुनकलाई पनि प्रहरीले जरिवाना तिराउने भएको हो । प्रधानमन्त्रीलाई जरिवाना तिराउने सम्बन्धी सूचना मेट्रोपोलिटन प्रहरीबाट प्राप्त भएको बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले पुष्टि गरेको छ । उनीहरुले १० डाउनिङ स्ट्रिट र ह्वाइटहलमा १२ पटक…