Live on
Your Voice, Your Power
काठमाडौं– व्यापक रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको खार्किभ शहरका स्थानीयहरु शहरको केन्द्रमा रहेको राष्ट्रकविको विशाल सालिक जोगाउन खटिएका छन् । स्थानीयहरुले रुसी आक्रमणबाट जोगाउन युक्रेनी राष्ट्रकवि तरास शोभचेन्कोको सालिक आसपास बालुवा भरिएको बोरा राखेको समाचार संस्था रोयटर्सले जनाएको छ । १६ मिटर अग्लो उनको सालिक खार्किभकै सबैभन्दा अग्लो रहेको रोयटर्सले जनाएको छ । रुसी फौजले…