Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरस महामारी शुरू भएको १८ महिनापछि संसारका धनी देशहरू यो सितिमिति अन्त्य नहुने कुरामा सहमत भएका छन् । पछिल्लो समय तीव्र गतिमा भइरहेको भ्याक्सिनेसनका कारण अस्पताल जानुपर्ने र मर्ने क्रममा कमी आएको छ । कुनै न कुनै रूपमा यो भाइरस हामीमाझ रहिरहने भएपछि यस विषयमा धेरै देशका दृष्टिकोण फेरिएका छन् । यहाँ दुई…