युरोप Archives | Page 72 of 139 | Khabarhub Khabarhub

टर्कीको एक अस्पतालमा आगलागी हुँदा ९ को मृत्यु

एजेन्सी– टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा ९ जनाको मृत्यु भएको टर्कीका स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताएका छन । कोकाले ट्वीट गर्दै अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी शुरु भएको उल्लेख छ । गाजियनटेपको गभर्नर कार्यलयले यसअघि एक विज्ञप्ति जारी गरी निजी स्वामित्वमा रहेको सानी कोनुकुग्लु अस्पतालको सघन…