Live on
Your Voice, Your Power
एजेन्सी- चीनको आक्रामकता युरोपका छिमेकीहरुमा मात्र सीमित नभई एउटा महाद्वीपको रूपमा व्यवहार गरेको छ । जसका कारण युरोपियन युनियन एकजुट भएर चीनविरुद्धको गठबन्धन सुरु गरेका छन् । चीनको महत्वाकांक्षी योजना बेल्ट र रोड इनिसिएटिभ एक पूर्वाधार जडान आयोजनाबाट अप्रत्याशित रूपमा ईयूलाई चीनविरुद्ध एकजुट हुन फाइदा पुर्याइरहेको छ । १६ युरोपेली देश र यूरोपियन युनियनका व्यवस्थापकहरूको…