Live on
Your Voice, Your Power
एजेन्सी - बेलारुसमा राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले धाँधली गरेर चुनाव जितेको आरोपमा बेलारूसमा तीन सातादेखि जारी प्रदर्शन झन् चर्किएको छ । आइतबार हजारौं मानिसले लुकाशेन्कोविरुद्ध प्रदर्शन गर्दा प्रहरीले धरपकड गरेको छ । राजधानी मिन्स्कस्थित स्वतन्त्रता स्क्वायरलगायतका स्थानहरुबाट प्रहरीले १२५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । [caption id="attachment_197888" align="alignnone" width="2400"] तस्वीर : एपी[/caption] बेलारुसमा अगष्ट…