Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिने जोखिम बढेपछि युरोपका विभिन्न मुलुकमा सतर्कता अपनाइएको छ । महामारीको दोस्रो लहर थप बिस्तारित हुन सक्ने जोखिम कम गर्नका लागि स्पेनले पुनः सचेतता अपनाइएको हो । क्याटलोनियाले संक्रमण बढ्न थालेपछि दुई हप्ताका लागि नाइट लाइफ बन्द गरेको छ । उत्तर–पूर्वी क्षेत्र क्याटलोनिया बाहिर पनि संक्रमण बढेको देखिएको छ…