Live on
Your Voice, Your Power
काठमाडौं - ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार २१२ जना संक्रमित भएका छन् । आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ८५४ पुगेको छ । संक्रमित संख्या ८ लाख ८२ हजार ३४७ पुगेको छ । १ लाख ७७ हजार २८६…