युरोप Archives | Page 98 of 139 | Khabarhub Khabarhub

कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु यूरोपमा

काठमाडौं- संसार कोराना भाइरसको चपेटमा परेको छ । चीनको वुहानबाट फैलिएको कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघेको छ । ५६ लाख ८८ हजार व्यक्ति संक्रमित भइसकेका छन् । महादेशीय रुपमा हेर्ने हो भने यूरोपमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यहाँ १ लाख ६९ हजारको मृत्यु हुँदा दोस्रो…