ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 4 of 32 | Khabarhub Khabarhub

आपराधिक ग्याङ्गको हिंसा र अत्यावश्यक वस्तुको अभावका कारण हाइटीको राजधानी ठप्प

काठमाडौँ- आपराधिक ग्याङ्गको  क्रुर हिंसा, इन्धन अभाव र खाद्यवस्तुको बढ्दो मूल्य वृद्धिका कारण क्यारेबियन सागरमा अवस्थित मुलुक हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्स ठप्प बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार हिंसामा करिब ९९ जनाले ज्यान गुमाएका छन् भने १३५ जना घाइते भएका छन् । बेलायती अखबार द गार्जियनका अनुसार राजधानी सहरको सिते सोलिल नामक न्यून आय भएको बस्ती…