ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 32 of 32 | Khabarhub Khabarhub

भेनेजुएला संकट–मादुरोले तोडे कोलम्बियासँगको कुटनीतिक सम्बन्ध

काठमाडौं– विपक्षी कार्यकर्ताले सरकारी नाकाबन्दीकाबीच पनि मानवीय सहायता पु¥याउने प्रयास गरेपछि भेनेजुएलाको सीमा क्षेत्रमा हिंसा भड्किएको छ । कोलम्बियाको प्रवास एजेन्सीका अनुसार भेनेजुएलाको नेशनल गार्डका केही जनावले आफ्नो चौकी छोडेका छन् । अर्कोतर्फ कोलम्बियामा काम खोज्नका लागि सीमा पार गर्ने कोशिश गरिरहेका मानिसमाथि भेनेजुएला सरकार समर्थित जवानले अश्रुग्यास प्रहार गरेका छन् । पछिल्लो विवाद भेनेजुएलामा…