अन्तर्वार्ता Archives | Page 17 of 73 | Khabarhub Khabarhub

एक महिनादेखि दर खानु संस्कृति होइन

अहिलेको पुस्ताले हरितालिका तीज र यसको महत्त्व भन्दा बढी विकृति देखेको छ। विशेषगरी पौराणिक कालमा यसको सामाजिक पाटो फरक थियो। पूर्वीय सनातन धर्मशास्त्रले यसलाई फरक ढंगबाट व्याख्या गरेको थियो। यसको व्यापकता नेपाललगायत भारत वर्षका विभिन्न देशमा उस्तै थियो। तर विश्वव्यापी बनिराखेको यो तीज पर्वको मौलिकता र सांस्कृतिक महत्त्व चाहिँ पछिल्लो समयमा हराएर गएको छ। आखिर…