Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारको एजेन्डा संविधान संशोधन नभएर खारेजी गर्ने रहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड भन्छन्, ‘बयलगाडावाला सिद्धान्त त हामी सबैले सम्झेकै छौं नि त । बयलगाडाको सिद्धान्त अपनाउने साथीहरुलाई गणतन्त्र आएको पनि मन परेको छैन ।... संविधान पनि मन परेको…